एजेन्सी, ३ माघ । किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थलमा दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ ।