काठमाडौँ, २८ पुस । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत यु हङबीच भेटवार्ता भएको छ ।
नेपाल एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमा नेपाल उनले उल्लेख गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।