काठमाडौं – बागबजारस्थित पद्म कन्या क्याम्पसमा नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीच कुटाकुट हुँदा दुवैतर्फका केहि विद्यार्थी घाइते भएका छन् ।
स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि गरेको भित्ते लेखनका विषयलाई लिएर झडप भएको घाइतेहरुले बताएका छन् ।