बाँके २५ पुस । नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढालाई खुकुरी हानेको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका आफ्ना नेता रिहाइको माग गर्दै तरुण दलले आह्वान गरेको अनिश्चितकालीन बाँके बन्द सोमबार दिउँसोबाट फिर्ता भएको छ ।