इन्द्रेणी संवाददाता
दाङ, १३ जेठ। नेपाल सरकारले कर्माचारीहरुको आधिकारिक ट्रेड युनियन निमार्ण गर्ने भनेपछि दाङमा चुनावी माहोल वढ्न थालेको छ । पटक–पटक ट्रेड युनियनको निर्वाचन सार्दे आएको सरकारले पछिल्लो समय जेठ १९ गते निर्वाचनको मिति तोकेको छ ।
नेपाल निजामती कर्माचारी यूनियन संघ दाङका कार्यबहाक अध्यक्ष अनन्त डाँगीको अध्यक्षतामा तथा नेपाली काग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यता र संघका केन्द्रीय सदस्य