काठमाडौं, २४ पुस । आज वस्ने संसद बैठकमा सरकारले संविधान संसोधन विधेयक टेवुल गर्ने तयारी गरेपछि त्यसको विरोध गर्दै आएका एमालेसहित नौ दल छलफलमा जुटेका छन् ।