साउदी २४ पुस । वैदेशिक रोजगारकाक्रममा पीडित भएकाहरुलाई निःशुल्ककानुनी सहयोग र परमार्श दिन ने्पाली साझामंचले “साथीअभियान” संचालनमाल्याएको घोषणागर्दै साउदी अरबमा रहेकापाँचदर्जनबढी समाजसेवी र संघसंस्थाहरुलाई सम्मान गरेको छ ।
काठमाडौको तीनकुने स्थित मंचकोे केन्द्रियकार्यालयबाट साथीअभियानको सेवाप्रारम्भ गरिएको छ । यस अभियानअन्तर्गत निमुखाअसहाय नेपालीहरुलाई पनि सेवादिईने उद्देश्य रहेको छ ।संस्थाकी सचिव सरस्वतीभट्टको संयोजकत्वमा रहेको सो साथीअभियानमाजगनाथ घिमिरे, संजय प्रसाई, शेषरमानतामांग, अम्बिकादेवी भट्टराई र चन्द्रकला घिमिरे सदस्यरहेका छन् ।
वैदेशिक रोजगारकाक्रममा साउदी अरबमा रहेका नेपालीहरुले एक वर्ष अघि जनवरी ५ मा सामाजिक संजाल फेसबुक मार्फत स्थापनागरेको यस संस्थाले प्रथमवार्षिकोत्सवको अवसरमा साउदी अरबकाविभिन्न स्थानमाकार्यरत संघसंस्था, समाजसेवी र नेपाली कुटनैतिकनियोगकाकर्मचारीहरुलाई समेत सम्मानग¥यो ।
त्यसैगरी समाजसेवीहरुमाजोहनअर्याल, जेन लामा, राजु सैयद, विदुर कोईराला, धरम केसी, पुरुषोत्तम दास श्रेष्ठ, परशुराममिश्र, किशोर थापा, श्री यावालिम्बू, मुस्ताकमदानी, गोविन्दचौहान, होमनाथ लामिछाने, दिपेन्द्र खड्का, राजेश सेन्दाङ्ग, भक्तहमाल, विशालश्रेष्ठ, नवराजकाफ्ले, विधुर पौडल, तेजुकुमार श्रेष्ठ, घनश्यामकुमार कुवँर (जिके क्षेत्री), हेमचन्द्र थापा, विष्णु थापा मगर, कृष्ण पुरी, ओमप्रसादफुयाँल, अन्जनीकुमार अधिकारी, भोजकुमार कार्की, राजन सुवेदीलगायतलाई सम्मानगरिएको छ ।
मंचको वार्षिकोत्सव समारोहमा साउदी अरबमै रहेर पनिआधुनिकगीत संग्रहको निर्माण गर्न सफलभएकागीतकार तथा समाजसेवीदिपेन्द्र खड्काकोे अडियो एलबमविमोचन समेत गरिएको थियो । सि.डि.एम. म्युजिकक्रियशनले उत्पादन गरेको सो एलबममा खड्काकाउतकृष्ट गीततिमी मेरो जिवनमा, कल्पनामा डुबी हेर, लाग्यो लाग्यो नसा, तिमीलाई मायागर्नु र ए हौ सोल्टिनी बोलकागीतहरु रहेका छन् । तीगीतहरुमासंगीततथास्वर बी. बी. अनुरागी, गोबिन्दमधुर आचार्यको रहेको छ ।समाजसेवी समेत रहेका खडकाको शब्दमा राज खड्का, अर्जुन सुनाम, मनिषश्रेष्ठ, मिलनअमात्य, श्रेयासी चेम्जोङ्ग, चन्दा देवी र सुमिनालोपनि स्वर दिएका छन् ।
कार्यक्रमको उद्घाटन भने प्रमुखअतिथि नेपाली राजदुतावास रियादकाश्रमसहचारी अम्बिकाप्रसादअधिकारी, विशेष अतिथि पुरुषोत्तमदास श्रेष्ठ पूर्व गैर आवासीय नेपाली संघका अध्यक्ष, तमु धिंका केन्द्रिय सदस्यएवं समाजसेवीतुलसीमाया गुरुंग र स्थानीयप्रतिनिधि हरि घिमिरे लगायतले संयुक्त रुपमा नेपाली साझामंचको लोगो अंकित“देशकालागि केहि त गरौ !” श्लोक लेखिएको टिसर्ट लोकार्पण गरेर गरिएको थियो ।कार्यक्रममा संघसंस्थाकाप्रतिनिधिएवं समाजसेवीहरुले शुभकामनादिदै मंचसंग हातेमालो गर्न “देशकालागि केहि त गरौ !” भन्ने अभियानमा सहभागिहुनेप्रतिबद्धता व्यक्त गरेकाथिए ।
अन्तर्राष्ट्रिय अभियन्तातथाकार्यक्रम संयोजक कृष्ण पुरीको सभापतित्वमा सम्पन्नकार्यक्रममाप्रमुखअतिथि रहेकाश्रमसहचारी अधिकारीले साथीअभियानले पीडितहरुलाई सेवादिन सफलभए वैदेशिक रोजगारमा देखिएको समस्यान्यूनिकरण हुने अपेक्षागर्नु हुँदै संस्थाले स्वदेशमै नेपालीहरुलाई स्वरोजगार बनाउने अभियानथालनीगर्न पनिआग्रह गरे । एनआरएनका संरक्षक पुरुषोत्तम दास श्रेष्ठले आफू संस्थाको “देशकालागि केहि त गरौ !” को नारा र अभियानबाट प्रभावितभएको चर्चा गर्दै नेपाली साझामंच जस्ता संस्थाहरुको विकास हुन सके देशमापक्कै परिवर्तन आउने विश्वास व्यक्त गरे ।
त्यसैगरी लामो समयदेखि वैदेशिक रोजगार सम्बन्धी पीडितहरुको समस्या समाधानमाकार्यरत हरि घिमिरेले मंचलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्तगर्दै पदका पछि नलागि समाज परिवर्तन र देश विकासकालागिलाग्नु पर्छ भन्ने पाठ मंचको अभियानले सिकाएको चर्चा गर्दै यस अभियानलाई निरन्तरतादिनआग्रह गरे। कार्यक्रममा नेपाल च्याप्टरकाअध्यक्ष रामकृष्ण घिमिरेले नेपाली साझामंचलाई सबैको साझाबनाउनआफूहरु प्रतिबद्ध भएर लागि परेको जानकारी गराउदै आफ्नो संस्थाको ढोका सबैकालागिखुल्ला रहेको बताए ।मंचकोप्रथमवार्षिकोत्सव रहेको सो समारोहमा समाजसेवीश्री कृष्ण श्रेष्ठ, विरेन्द्र चौधरी, प्रदिप मण्डल, श्री यावालिम्बू, प्रदिप भण्डारी, जे श्रेष्ठ, रोसन एनश्रेष्ठ, तुलसीमाया गुरुंग, मोहनविएसके, ढलबहादुर बुढा मगर, उमेश भट्टराई, शंकरमानपौडेल लगायतले शुभकामनादिएकाथिए ।
कार्यक्रम संचालनमंचकाअन्तर्राष्ट्रिय अभियन्ताअन्जनीकुमार अधिकारी, देवेन्द्र सुवेदी र विदुर पौडेलले गरेकाथिए ।
यस मंचको सोहीदिनको भेलाले साउदी अरबकालागि १७ सदस्यीय राष्ट्रिय समन्वय समितिपनि गठन गरेको छ । उक्त समितिको संयोजकमा कृष्ण पुुरी, उपसंयोजकमाअजनीकुमार अधिकारी र सदस्यहरुमा देवेन्द्र सुवेदी,नवराजकाफ्ले, तेजुकुमार श्रेष्ठ, जिके क्षेत्री, विष्णु घिमिरे, अकलप्रधान, भोजकुमार कार्की, गोविन्दचौहान रहेका छन् । बाँकी७ सदस्यआगामी बैठकले पुर्ति गर्ने निर्णय गरेको छ । समितिको सल्लाहकारमा हरि घिमिरे, रामकृष्ण घिमिरे, भक्तहमाल, विदुर पौडेल र श्री यावालिम्बू रहेका छन् । संरक्षकमा महेश श्रेष्ठलाई चयनगरेको छ ।