दाङ, १३ जेठ
प्रगतिवादी साहित्यिक तथा सांस् कृतिक शहीद कृष्ण से न ‘इच्छुक’ को १४ औं स् मृति दिवस आज दाङसहित देशैभर मनाइदैछ ।
नेपाल पत्रकार महासंघ दाङ शाखा, क्रान्तिकारी पत्रकार संघ दाङ, क्रान्तिकारी पत्रकार महासंघ र एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन ।
कार्यक्रममा यसवर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रेस स्वतन्तत्रता सेनानी शुशिल गौतमलाइ प्रदान गरिदैछ ।
यसैगरी यसवर्षको इच्छुक स्मृति साहित्यिक पुरस्कार साहित्यकार क्षितिज मगरलाइ प्रदान गरिदैछ ।
पत्रकार र तथा साहित्यकार सेनको सम्झनामा आज भालुबाङस् िथत कृष्ण से न ‘इच्छुक’ स् मृति पार्क निर्माण समितिले कार्यक्रम आयोजना गरी आयोजना गरेको छ ।
उहाँकै गृहस् थल अर्घाखा‘ँची जलुके –६ सापमार ामा र हे को र ाप्ती पुल छे उको बगै ंचामा दिवस मनाइने पार्क निर्माण समितिका संयो जक भीमार्जुन सुवे दीले जानकार ी दिनुभयो ।
बिहान ११बजे दे खि शुरु हुने स् मृति दिवसमा विभिन्न साहित्यिक तथा सांस् कृतिक कवि तथा कलाकार र से न सित निकट सम्बन्ध र हे का स् थानीय, आफन्तजन र साथी संगीहरुको समे त उपस् िथति रहनेछ ।
कवि तथा जनदिशा दैनिक र जनादेश साप्ताहिकका पूर्व सम्पादक ईच्छुकलाई २०५९ साल जेठ ८ गते प्रहरीले राजधानीबाटै गिरफ्तार गरी १३ गते महेन्द्र पुलिस क्लवमा यातना दिएर हत्या गरेको थियो ।२०१३ साल कार्तिक ३ गते भारतको देहरादुनमा जन्मिनु भएका सेनको स्थायी घर भने अर्घाखाँची हो ।।