कञ्चनपुर, २२ पुस । कञ्चनपुरको गड्डाचौकी नाकामा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सीमासुरक्षा पोष्ट गड्डाचौकीले शुक्रबार १ हजार ५० चक्की लागुऔषध नेट्रोभेटसहित २ जनालाई पक्राउ गरेको हो ।