बलिउड अभिनेता ओम पुरीको निधन इन्द्रेणी समाचारदाता 9 years ago काठमाडौं, २२ पुस । बलिउडका वरिष्ट अभिनेता ओम पुरीको निधन भएको छ । ६६ वर्षीय उनको हृदयघातका कारण मृत्यु भएको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन्। द इन्डियन एक्प्रेसका अनुसार उनको आज बिहान निधन भएको हो।