सर्लाही, २२ पुस । सर्लाहीको बरहथवामा दुई छोरालाई विष खुवाएर आमाले आत्महत्या गरेकी छन् ।
सविता र अमनको तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक नरेन्द्रकुमार मरवैताले बताए ।