Indrenionline.com

यी हुन् सलमानसँग रोमान्स गर्ने चिनियाँ सुन्दरी

chhu-chhu1बलिउड नायिकाहरु दीपिका पादुकोण र प्रियंका चोपडाले हलिउडमा आफ्नो भाग्य आजमाउँदै गर्दा चिनीयाँ नायिका झू झू भने बलिउड प्रवेश गर्दैछिन्।

बलिउडका सफल नायक सलमान खानसँग ुट्युबलाइटुमा देखिने चिनयाँ सुन्दरी यसअघि नै अन्तर्राष्ट्रिय पहिचान बनाइसकेकी कलाकार हुन्।