दाङ, १९ पुस । चितुवाको छालासहित बर्दियामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको सततल्ला गाविस १ निबासी ५२ बर्षका बलबहादुर शाही रहेको क्षेत्रीय अनुसन्धान समूह (व्युरो) ले पक्राउ गरेको हो ।