क्यानडा, १८ पुस । क्यानडामा रक्सी खाएर विमान उडाउन लागेका एकजना पाइलट पक्राउ परेका छन् । एक सयजना भन्दा धेरै यात्रु चढेको विमान रक्सी खाएर चलाउन लागेको पाइएपछि ती पाइलटलाई ककपिटबाटै पक्रेको क्यानडाका अधिकारीहरुलाई उदृत गर्दै विविसीले जनाएको छ ।