पाँचथर, १७ पुस । अगुल्टोले हान्दा पाँचथर नाँगिनका एक व्यक्तिको ज्यान गएको छ । ज्यान जानेमा नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन् ।