चितवन, १५ पुस । चितवनको चित्रवन नगरपालिका ५ का दमाई सिन्के लामाकी पाँच वर्षकी छोरी रिना लामाको माछा पोखरीमा डुबेर ज्यान गएको छ ।