तेह्रथुम, १५ पुस । तीन दिनदेखि वेपत्ता भएका तेह्रथुमका युवराज थापा झुण्डिएको अवस्थामा भेटिएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका–७ दाँगपाका ३३ वर्षे थापा पुस ११ गतेदेखि वेपत्ता थिए ।