पोखरा, १४ पुस । पोखराको लेकसाइडमा १८ औं संस्करणको सडक महोत्सव सुरु भएको छ । महोत्सवको एक कार्यक्रमका बीच बुधबार नेपाल सरकारका शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले उद्घाटन गरे । पर्यटन क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।