नवलपरासी, १४ पुस । नवलपरासीको हकुईमा आज भएको दुर्घटनामा एक बालकको ज्यान गएको छ । दुर्घटनामा परी १० वर्षीय बालक बाल बिकास सहानीकोे ज्यान गएको हो ।
दुर्घटनामा परी बालकका हकुई ८ निवासी बुवा बाजे सहानी र आमा कुन्ती सहानी गम्भीर घाइते छन् । घाइते दुबैको पृथ्वीचन्द्र अस्पतालमा उपचार भईरहेको छ ।