काठमाडौं, १४ पुस । आज बोलाइएको व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । दिउँसो १ बजे बोलाइएको बैठकको शुरुमै विपक्ष दलका सांसदहरुले विरोध गरेपछि बैठक स्थगत भएको हो ।
संसद चल्न नदिएपछि सभामुख ओनसरी घर्तीले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी थिइन् ।