काठमाडौं, १४ पुस । कतै उपराष्ट्रपति नन्दकिशोर पुनको पिए त कतै उपराष्ट्रपतिको छोरा हुँ भन्दै विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालयहरूमा पैसा माग्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरि आवश्यक कानुनी कारवाही गरेको जनाएको छ । उनीमाथि अपराध महाशाखाले अनुसन्धान गरिहेको छ ।
