सुनसरी, १४ पुस । सुनसुरीको दुहवी–३ की पवित्रा विष्टको घाँटी रेटेर हत्या भएको छ ।
हत्याको अनुसन्धानका लागि प्रिन्सिपल थापालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।