काठमाडौं, ११ पुस । ब्यवस्थापिका संसदको गतिरोध हटाउने पहल स्वरुप सभामुख ओनसरी घर्तीले आज सात ठूला दलको बैठक बोलाएकी छन् । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सहमति जुट्ने विश्वास गरिएको छ ।