कुशुम वि.क.
बर्दिया ८ पौष । सुदुपश्चिम बाट पुर्व तर्फ गइरहेको ना ४ ख २८८७ नम्वरको बसले बर्दिया राष्ट्रिय निकुञ्जको जगलमा बाटो काटदै गरेको पाटे बाघलाइ ठक्कर दिदा बाघको घटना स्थलमै मृत्यु भएको बताइएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत निकुञ्ज भित्र पर्ने आम्वासा र चिसापानि विचको क्ष्ँेत्रमा वसले बाघलाइ ठक्कर दिएको र बाघको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत रमेश थापाले बताउनु भयो ।