Indrenionline.com

सुईलाउन टेम्पो रिजर्ब

घोराही ६ खरकट्टि क्षेत्रका आमाहरु बच्चालाई खोप लाउन यसरी टेम्पो रिजर्व गर्छन् । करीव एक घण्टा टाढा राप्ती उपक्षेत्रीय अस्पताल पुग्न उनिहरुले टेम्पो रिजर्व गरे  ।

तस्विर गोविन्द खड्का