सल्यान, ५ पुस । सल्यानका विभिन्न ठाउँमा आज एमाले तथा एमालेका विभिन्न भातृ संगठनका कार्यकर्ताहरुले चक्काजाम गर्दै नागरिकको सुरक्षा गर्न नसक्ने प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।
उनीहरुले घटनाको सत्यतथ्य छानविन गरि दोषिमाथि कडा कारवाहीको माग समेत गरे ।