रोल्पा, ५ पुस । रोल्पामा आफ्नै बाबुले खेलाउदा खसेर नावालक छोराको ज्यान गएको छ ।
खेलाउने क्रममा शिशु खसेर काठको फलेकमा पर्दा छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।