सल्यान, ३ पुस । सल्यानको धनवाङ पेदीखोलामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय लुहाम र कपुरकोट प्रहरी चौकीबाट गएको प्रहरी टोलीले ट्रयाक्टर निकाल्ने प्रयास गरेको छ । ट्रयाक्टर सडकबाट तल खसेको छ ।