म्याग्दी, ३ पुस । म्याग्दीको नारच्याङ–१ मा लडेर एक जनाको ज्यान गएको छ ।
बुढा भूरुङ–तातोपानी बजारबाट फर्कने क्रममा नारच्याङ–१ को पँधेरा भन्ने स्थानमा अचानक कच्ची सडकबाट झण्डै ११ मिटर तल खसेको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए ।