Indrenionline.com

गायिका भुमिका गिरीले बिथोलिन दाङ महोत्सव ( फोटो फिचर )

15542118_1183282188415151_7585791543349146538_n

पुस ३ दाङ । दाङमा जारी शैक्षिक महोत्सवमा हिजो लोक तथा दोहोरी गायिका भुमिका गिरीले माहोल तताएकी छिन ।

बिहान १० बजे देखिनै खाचाखाच भरिएका दर्शक दिर्घा राष्ट्रिय तथा स्थानिय कलाकार हरुको प्रस्तुति हेर्न शान्त भएर बसिरहेका थिए । अपराह्न तिर जब गायिका भुमिका गिरी स्टेजमा आइन अनि दर्शक दिर्घ बिस्तारै तात्न सुरु गरेका थिए ।


लगातार दर्जन भन्दा बढ़ी गित गायकी गिरी जब मैदानमा झरिन आयोजक तथा सुरक्षा कर्मीलाइ माहोल शान्त पार्न हम्मे हम्मे परेको थियो ।

कहिले  तिहुन मिठो बनायो चूकैले , नरिसाउन कानछु , लौका चाखने मौका देउ  जस्ता माया प्रेम का गित त कहिले आयो नेपाली , हामी सबै नेपाली जस्ता देश भक्ति गित गाएर गायिका गिरी ले दर्शक लाइ भरपुर मनोरंजन दिएकी थिइन ।