शंकर केसी
सल्यान, २ पुस । सल्यानमा शारदा यातायात प्रालि खुलेको छ । उक्त प्रालिले दश वटा डिलकस वस सञ्चालनमा ल्याउने बताएको छ । जसका लागि वसहरु बुकिङ भइसकेको प्रालिका अध्यक्ष पूर्णबहादुर खत्रीले जानकारी दिए ।