धादिङ, १ पुस । पुथ्वीराजमार्ग अन्तर्गत धादिङको भूमेस्थान ५, कोइरालेमा स्कारपियो जीप दुर्घटना हुँदा एक महिलासहित ३ जनाको मृत्यु भएको छ । जीप सडकबाट करीब १ सय मिटर तल खेतमा पुगेको थियो ।