काठमाडौं – रुपन्देहीका गायक भिष्म अर्याल र बाग्लुङकी गायिका सिता केसीको आवाज रहेको गीत ‘सम्झना पल पलको।।’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पेसा शिक्षक भए पनि सँगै गायन पनि गर्दै आएका अर्यालका यस अगाडि कुन्नि किन हो, बिछोड पत्रमा, देशको हालत, पाल्पा तिरकी, मनको कुरो हो, सुनन ए काली, मायालुले लगायत गीत सार्वजनिक भइसकेको छन् ।