रामेछाप, २९ मंसिर । रामेछापको खाँदादेबी ढुरेणखोपमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार डाँगीको उपचारको क्रममा र अरु तीन जनाको घटनास्थलमै ज्यान गएको हो । गएराति साढे ८ बजे बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट झण्डै तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ ।