काठमाडौं, २९ मंसिर । केही समय पहिले मात्रै दुई राप्रपा एक भएपछि बनेको राप्रपाले कमल थापा अध्यक्ष रहेको ६ उपाध्यक्षसहित पदाधिकारी चयन गरेको छ ।
राप्रपाले चयन गरेका पदाधिकारीको नामावली
उपाध्यक्षहरु
१. दिपक बोहरा
२. राजीव पराजुली
३. बुद्धिमान तामाङ्ग
४. निरञ्जन थापा
५. प्रतिभा राणा
६. हरिनारायण यादव
महामन्त्रीहरु
१. टंक ढकाल
२. धुव्र बहादुर प्रधान
३. राजेन्द्र लिङ्गदेन
४. विक्रम पाण्डे
५. धवल शम्शेर जबरा
६. नरेन्द्र चौधरी
कोषाध्यक्षहरु
१. उद्धव पौडेल
२. निलकण्ठ काफ्ले
प्रवक्ताहरु
१. ठाकुर प्रसाद शर्मा
२. राजाराम श्रेष्ठ
सहायक प्रवक्ताहरु
१. किरण गिरी
२. मोहन श्रेष्ठ
३. बसन्तमान सिंह अधिकारी
४. राजाराम बर्तौला
राप्रपाले नेताहरु लोकेन्द्र बहादुर चन्द, प्रकाशचन्द्र लोहनी र विश्वबन्धु थापालाई भने यसअघि नै वरिष्ठ नेतामा चयन गरिसकेको छ ।