कावासोती, २८ मंसिर । ट्याक्टरको ठक्करबाट नवलपरासीको कावासोती–३ मा एकजनाको मृत्यु भएको छ ।
ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।