बर्दिया, २५ मंसीर । बर्दियाको बबई नगरपालिका सैनवार चेकपोष्ट नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
आफन्तको विवाहमा सहभागी हुन बर्दियाको भुरिगाउँ आउँदै गरेको गिरी दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । उहाँको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा राति ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।