काठमाडौं, २४ मंसिर । हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उनको निधन भएको कलाकार दीपकराज गिरीले बताए ।