मोरङ, २३ मंसिर । मोरङको विराटनगर–५ स्थित भित्री सडकखण्डमा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । को १ त ६४९२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो ।