चिसोको प्रभाव: पाखोवारीमा वसेर परीक्षा दिन्छन् विद्यार्थीहरु इन्द्रेणी समाचारदाता 9 years ago जुम्लाको जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पाखोबारीमा वार्षिक परीक्षा दिँदै । जाडो मौसमका कारण उनीहरु बारीमा बसेर परीक्षा दिन वाध्य भएका हुन् । जुम्लामा अत्यधिक चिसो वढ्दै गएको छ । तस्बिरः रासस