डोटी, २० मंसिर । डोटीको लाटोमाण्डौ गाविसमा जीपबाट खसेर एक बालिकाको ज्यान गएको छ ।
दिपायलबाट डडेल्धुराका लागि छुटेको जीपबाट शिला गएराति खसेर घाइते भएको र उनको दिपायल स्थित शैलेस्वरी अस्पतालमा उपचार गरी थप उपचारका लागि कैलाली लैजाँदै गर्दा आज ज्यान गएको हो ।