काठमाडौं, २० मंसिर । नेकपा माओवादी केन्द्रको पोलिटव्युरो बैठक आज बस्दैछ ।
बैठकमा संविधान संशोधन प्रस्ताव दर्ताको विरुद्धमा देशका विभिन्न क्षेत्रमा भएका आन्दोलनका बारेमा पार्टीको भुमिका कस्तो रहने भन्ने बारेमा पनि छलफल हुनेछ ।