रुकुम, २० मंसिर । रुकुमको रुकुमकोटमा वाणिज्य बैंकको पहिलो शाखा सञ्चालनमा आएको छ । रुकुमकोटमा वाणिज्य बैंकको पहिलो शाखाका रूपमा प्रभु बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।