काठमाडौं, १९ मंसिर । सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएपछि अनसन तोडेका छन् ।
शनिबार साँझ सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको जनाएको छ । डिन केपी सिंहले राजीनामा दिएको भोलिपल्टै जेपी अग्रवाल डिन नियुक्त भएका थिए।