पाँचथर, १८ मंसिर । पाँचथर सदरमुकाम फिदिमबाट ताप्लेजुङका लागि छुटेको मे १ ख १८४९ नम्बरको ट्रक शनिबार बिहान दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
मोडमा ट्रक घुम्न नसक्दा बाटोबाट ट्रक तल खसेको प्रहरीको भनाई छ । राईको शव पोष्टमार्टको लागि पाँचथर अस्पताल ल्याइएको छ ।