नवलपरासीको त्रिबेणी ४सुस्तामा अखील नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियनको ( छैठौ ) कोद आयोजनामा १५ दिने सिमा बचाउ अभीयानको शुभ आरम्भ कार्यक्रम सम्पन्न ।
नेपाल र भारतबीच सिमा जोडीएको २६ जिल्ला मध्ये २३ जिल्लाका ७१ स्थानमा नेपाली जमीन मिचिएको छ। बैतडी,डडेलधुरा र धनुषामा भने सीमा मिचीएको छैन । सबै भन्दा धेरै कालापानीमा ३७ हजार हेक्टर र सबै भन्दा थोरै कपिलवस्तुको कृष्णानगरमा १ हेक्टर जमिन मिचीएको छ । नवलपरासीको सुस्तामा १४ हजार ४ सय लगायत जमिन मिचिएको अध्यक्ष बिमल पोखरेल ले बताउनु भयो अनुसार । यो अभियान मंसिर ३० गतेसम्म नवलपरासीको सुस्ता देखी ईलामको मानेभञ्ज्यासम्म सिमा बचाउ अभियान रहने जनाईएको छ ।