Indrenionline.com

संशोधन प्रस्तावमा संघीय समाजवादी पार्टीको यस्तो छ धारणा

काठमाडौं, १५ मंसिर । उपेन्द्र यादव नेतृत्वनको संघीय समाजबादी पार्टीले असहमतिका बीच जबरजस्ती ल्याईएको संशोधन प्रस्तावलाई समर्थन नगर्ने बताएको छ । संसोधनको जताततै विरोध भइरहेको भन्दै यसमा समर्थन नजनाउने विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

विज्ञप्तिसहित हेर्नुहोस्: