गोरखा, १४ मंसिर । गोरखामा प्रहरीले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । ४६ वर्षकी आमालाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नगरपालिका–११ का युवकलाई प्रहरीले पक्राउ गरेको हो ।