काठमाडौं, १३ मंसिर । ऊर्जा मन्त्री जनार्दन शर्माले अब उपत्यकाबासीले लोडसेडिङको तालिका देख्नु नपर्ने बताए ।
उपत्यकाभित्र लोडसेडिङ अन्त्य गर्दै देशैभर यस अभियानलाई सञ्चालनमा ल्याउने तयारीका साथै बिद्युत उत्पादनको सुरुवातमा सरकार लागेको उनको भनाई छ ।