Indrenionline.com

राप्ती आँखा अस्पतालमा नेत्र सहायकको पढाइ हुने

दाङ ६ जेठ
राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा यही शैक्षिक सत्र देखि नेत्र सहायकको पढाइ सुरु हुने भएको छ । शैक्षिक सत्र २०७३÷७४मा ४० जनाको संख्यामा नेत्र सहायकको पढाई गर्ने तयारी गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्सेर थापाले बताउनुभयो ।